Saturday, April 17, 2021
Home >

अपांगता भएका व्यक्तिको मानवअधिकारसम्बन्धी सम्मेलन

काठमाडौँ, बैशाख २७ । शारीरिक अपांगता भएका व्यक्तिहरुको मानवअधिकारसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भयो । राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय अपांग महासंघद्वारा संयुक्तरुपमा आयोजित सो सम्मेलनमा सातै प्रदेशका अपांगता भएकाहरुको सहभागिता रहेको छ । सम्मेलनमा अपांगता भएका व्यक्तिहरुको वर्तमान अवस्था, चुनौती र सुझाव, अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी नेपाल सरकारको नीति तथा

Read More