Wednesday, April 21, 2021
Home >

मुसहर समुदायलाई सिँचाइमा सहयोग

मोरङ, बैशाख २७ गते । अति विपन्न ऋषिदेव (मुसहर) समुदायलाई लक्षित गरी मोरङको धनपालथान गाउँपालिका वडा नम्बर–१ मा सञ्चालित सामुदायिक तथा सिँचाइ उप–परियोजना समुदायमा हस्तान्तरण गरिएको छ । एक औपचारिक कार्यक्रमबीच बुधबार दिउँसो नोचाको स्थानीय गढेरिया टोलमा निर्मित डिप बोरिङसहितको परियोजनालाई हस्तान्तरण गरियो । नारी विकास संघको समन्वयमा गरिबी निवारण कोषको रु

Read More