Wednesday, April 21, 2021
Home >

अपांगता परिचयपत्र पाएपछि बरफीको मुहारमा खुशियाली

कञ्चनपुर, बैशाख २७ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिचवाकी बरफी रानाको सात महिनानै नपुगी जन्मिएको छोरा अपांग भएपछि घर परिवारदेखि गाउँमा कुरा काट्ने धेरै थिए । जन्मिँदैदेखि हातखुट्टा शरीरका केही भाग पनि नचल्ने भएपछि छोराको उपचारका लागि उहाँले गाउँका धामीझाँक्रीदेखि आर्थिक अवस्थाले भ्याएसम्म चिकित्सकलाई समेत देखाउनुभयो । तर उनका छोरा शिवपूजन निको हुने कुनै

Read More