Sunday, April 18, 2021
Home >

सोह्रजनाबाट रु ७३ हजार असुल

काठमाडौँ, बैशाख २७ । काठमाडौँ महानगरले बैशाख महिनाको हालसम्म शहरी सुन्दरता बिगार्ने उद्देश्यले विभिन्न स्थानमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्ने १६ जनाबाट रु ७३ हजार असुल गरेको छ । केही समयदेखिनै कामपाले जथाभावी पोस्टर पम्प्लेट नटाँस्नका लागि आग्रह गरेपनि अटेर गरी टाँस्नेलाई कारबाही गरिरहेको छ । एक तह वा कक्षा उत्तीर्ण गरेपछि अन्य कक्षा

Read More