Sunday, April 18, 2021
Home >

संसद भवनमा ईश्वरको खोजी

काठमाडौँ, बैशाख २७ । प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । बुधबार सरकारले पेश गरेका तीन वटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका सुवालले संसदमा ईश्वरको खोजी गरेका हुन् । मुख्यतः सपथको भाषामा 'ईश्वरका नाममा सपथ खानेछु' भन्ने प्रावधानप्रति आपत्ति जनाउँदै सरकारले ईश्वर खोजिदिनुपर्ने

Read More