Wednesday, April 21, 2021
Home >

चिनियाँ पाइलट ल्याउँदा मिचियो मापदण्ड

काठमाडौँ, बैशाख २७ । नेपाल वायुसेवा निगमले चिनियाँ वाई-१२ ई जहाज उडानका लागि ल्याउन लागेका तीन चिनियाँ क्याप्टेनहरुसँग सरकारले तोकेको योग्यता नरहेको खुलासा भएको छ । ति चालकसँग कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) मात्रै रहेको पाइएको छ । जबकी, नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमावलीमा भने नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट

Read More