Wednesday, April 21, 2021
Home >

महासंघ प्रदेश ५ को अध्यक्षमा मगर

  बुटवल, बैशाख २७। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघलाई संघीय ढाँचामा लगिएकाले अब त्यसलाई परिपक्व र बलियो बनाउनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ५ का निर्वाचित समितिको पदस्थापन समारोहलाई बुधबार बुटवलमा सम्बोधन गर्दै उहाँले प्रदेश समिति अधिकारसम्पन्न भएको बताउनुभयो । उहाँले केन्द्रले नीतिगत काम गर्ने, प्रदेश

Read More