Wednesday, April 21, 2021
Home >

जेहेन्दार तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

तेह्रथुम, बैशाख २६ । तेह्रथुमको आठराई गाउँपालिकाका जेहेन्दार तथा विपन्न परिवारका ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । गाउँपालिकाका सातैवटा वडामा रहेका विपन्न परिवारका विद्यार्थीलाई देउराली सोसाइटी, तेह्रथुमले मंगलबार स्टेशनरी, पोशाक र झोला वितरण गरेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण र अभिभावकलाई बालबालिकाको पढाइप्रति दायित्वबोध गराउन ६० हजार बराबरको

Read More