Wednesday, April 14, 2021
Home >

सुन तस्करी र हत्याका आरोपीसँग बयान सकियो

विराटनगर, बैशाख २६ । साढे तेत्तीस किलो सुन तस्करी र सनम शाक्यको हत्याको प्रकरणमा पक्राउमा परेका ३० जनाको बयान मंगलबार सकिएको छ । सो प्रकरणमा गत बुधबार ६३ जनामाथि जिल्ला प्रहरी कार्यालयद्वारा मुद्धा दर्ता भएको थियो । सुन तस्करीमा पक्राउ परेका ३० जनाको क्रमिक रुपमा बयान लिने क्रम सकिएको हो । जिल्ला अदालतका

Read More