Wednesday, April 14, 2021
Home >

भूकम्पले क्षतिग्रस्त शान्तिपुर मन्दिर मर्मत हुँदै

काठमाडौँ, बैशाख २५ । भूकम्पले क्षतिग्रस्त विश्व सम्पदास्थल स्वयम्भूस्थित शान्तिपुर मन्दिरको करीब ८० प्रतिशत जीर्णोद्धार सम्पन्न भएको छ । मन्दिरको जग वरपरको क्षेत्र बलियो बनाउनाका साथै चारैतर्फका पर्खाल मर्मत तथा जीर्णोद्धार गरिएको छ । विभिन्न माध्यमबाट आर्थिक स्रोत संकलन गरी करीब रु एक करोड खर्च भइसकेको छ । विसं २०७२ वैशाख १२

Read More