Wednesday, April 21, 2021
Home >

ट्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते

राजविराज, बैशाख २५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका–३ निवासी ८ वर्षीय बालक अभिनाष शर्मा रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । सोही दुर्घटनामा परी करीब १९ जना व्यक्तिसमेत

Read More