Sunday, April 18, 2021
Home >

दुवै मिर्गौला फेल भएका ओझाको उपचारमा सहयोगको याचना

मोरङ, बैशाख २५ । दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेका मोरङ कानेपोखरीका डम्बरबहादुर ओझाले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ । दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेका मोरङको कानेपोखरी गाउँपालिका–५ का ४० वर्षीय ओझाले किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन आग्रह गर्नुभएको हो । एघार महिनाअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक

Read More