Wednesday, April 21, 2021
Home >

नाचगान गरेर जुटाएको पैसाले सामुदायिक भवन

म्याग्दी, बैशाख २५ । म्याग्दीको धौलागिरि गाउँपालिका–६, मराङको कुम्रीमा महिलाले नाचगान गरेर जुटाएको नगद परिचालन गरेर सामुदायिक भवन निर्माण गरेका छन् । प्रगतिशील आमा समूहमा आबद्ध महिलाले रु ३० लाखको लागतमा तीनकोठे भवन निर्माण गरेका हुन् । प्रवासबाट गाउँमा आएका लाहुरेलाई स्वागत, विवाह, छेवार, व्रतबन्धको अवसरमा नाचगान गरेर जुटाएको नगद परिचालन गरेर

Read More