Wednesday, April 21, 2021
Home >

मास्तीघाट र खहरेका ८४ घरपरिवार टुकीका भरमा

तनहुँ, बैशाख २५ । तनहुँको व्यास नगरपालिका–१४ स्थित मास्तीघाट र बन्दीपुर गाउँपालिका–६ खहरेटारका गरी ८४ घरधुरीका बासिन्दा अहिलेसम्म पनि टुकीको भरमा रात गुजार्न बाध्य भएका छन् । राजनीतिक पहुँच नहुँदा त्यहाँका बासिन्दा टुकीको भरमा रात गुजार्न बाध्य भएका हुन् । अहिले पनि मास्तीघाटका ५२ घर परिवारले टुकीका भरमा रात गुजारीरहेको स्थानीय समाजसेवी

Read More