Wednesday, April 21, 2021
Home >

ज्ञानेन्द्रबाट किन निरास बन्दै महापञ्च ?

बैशाख २५ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले केहि समयअघि पूर्वपञ्चहरुलाई भेटको खबर बाहिरिएसँगै अनेक लख काटिएको थियो । राजाकै नेतृत्वमा पूर्वपञ्चहरु गोलबद्ध गर्न भेटघाट भएकोसम्मका चर्चा चलेका थिए । तर यस्तो चर्चा चलेको लामो समय भएपनि राजा र पूर्वपञ्चहरुका बीच कुनै संवाद हुन सकेको छैन । न टुटफुटको शिकार भएर असहाय बनेका

Read More