Wednesday, April 14, 2021
Home >

भारतीय प्रमको नेपाल भ्रमण कार्यक्रम स्वीकृत

काठमाडौँ, बैशाख २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९

Read More