Wednesday, April 14, 2021
Home >

सिद्धनाथ पाताल भूमेश्वर धार्मिक महोत्सव शुरु

बैतडी, बैशाख २५ । पातालभूमेश्वर धाममा विराट् सिद्धनाथ पाताल भुवनेश्वर धार्मिक महोत्सव २०७५ शुरु भएको छ । पातालभूमेश्वर धामको महिमाका बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक परमानन्द भट्टले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन गर्दै प्रदेश नंं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय संरचनाको नयाँ अभ्यासमा आएको

Read More