Wednesday, April 14, 2021
Home >

जुवा खालबाट रु ४९ हजारसहित पाँच पक्राउ

सुर्खेत, बैशाख २४ । वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भैरवस्थानस्थित प्रतीक होटलबाट आज प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रतीक होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएका प्रहरी टोलीले सो होटलमा खानतलासी गरेको थियो । आज बिहान खानतलासका क्रममा नगद रु ४९ हजार, तीन गड्डी तास, चार मोबाइल सेट

Read More