Wednesday, April 14, 2021
Home >

सर्पदंश उपचार केन्द्रमा सहज रुपमा उपचार

इटहरी, बैशाख २४ । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय हाताभित्र सञ्चालनमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रले सर्पको डसाइबाट अशक्त भएकाहरुको सहज उपचार गर्दै आएको छ । विसं २०६९ देखि नेपाली सेनाको सहयोगमा सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि सात हजार १०० जनाले उपचार पाइसकेको सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष दिवस

Read More