Wednesday, April 21, 2021
Home >

गोली लागेर एक जनाको मृत्यु

सञ्चारक सिरहा , बैशाख २४ । सिरहामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर अर्नामा गाउँपालिका १ बुदियाचापका धर्मेन्द्र कुमार सिंहको मृत्यु भएको छ । मदिरा सेवन गरेर झडप हुँदा गोली हानाहान भएको जानकारी प्राप्त भएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

Read More