Sunday, April 18, 2021
Home >

औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा

इनरुवा, बैशाख २४ । जिल्लाको गढी गाउँपालिका–२ औरावनीलाई आइतबार जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा गरिएको छ । गढी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजना र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इटहरी सुनसरीको सहआयोजनामा यस २ नम्बर वडालाई छुवाछूत मुक्त वडा घोषणा गरिएको हो । छुवाछूत मुक्त वडा घोषणा गर्नका लागि सबै सूचक

Read More