Sunday, April 18, 2021
Home >

चट्याङ लागेर तीन जनाको मृत्यु

हेटौँडा, बैशाख २४ । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटौँडा उपमहानगरपालिका–१६ मा गएराति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरि गाउँपालिका–२ बस्ने ३० वर्षीय भीमलाल स्याङतान र उनको तीन वर्षीया छोरी विमला र हेटौँडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर

Read More