Sunday, April 18, 2021
Home >

आठ विद्यालयमा विद्युतीय पुस्तकालय जडान

म्याग्दी, बैशाख २४ । प्रवासीको अगुवाइमा म्याग्दीका आठ विद्यालयमा आधुनिक प्रविधियुक्त विद्युतीय पुस्तकालय स्थापना भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले यसअघि २५ विद्यालयमा स्थापना गरेको विद्युतीय पुस्तकालय पछिल्लो पटक थप आठ विद्यालयमा विस्तार गरेको हो । तेस्रो चरणमा किसानी मावि बिम, राष्ट्रिय मावि नेप्टेचौर, जनप्रिय आधारभूत विद्यालय बरञ्जा, महेन्द्ररत्न आधारभूत विद्यालय

Read More