Wednesday, April 14, 2021
Home >

असिनापानीले बाढीः एकै परिवारका ४ सहित ५ को मृत्यु

बैशाख २४ गते । असिनापानीसँगै फेरि आएको बाढीमा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ । चार दिनअघि बाढीले जिप बगाउँदा ३ जनाको ज्यान गएको थियो । लगातार ४ घण्टा असिनापानीसँगै गुहे खोलामा शनिबार राति आएको बाढीले बगाउँदा थलारा गाउँपालिका ४ का २८ बर्षीय हर्क विक, उनकी श्रीमति २५ बर्षीया डल्लीदेवी

Read More