Wednesday, April 21, 2021
Home >

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा पत्रकारको जोड

पोखरा, बैशाख २४ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था विषयमा आइतबार यहाँ आयोजित अन्तक्र्रियामा न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सञ्चारगृहको अनुगमन आवश्यक भएकोमा जोड दिइएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघ प्रदेश नं ४ समितिद्वारा आयोजित अन्तक्र्रियामा वक्ताले अझै पनि कतिपय सञ्चारमाध्यममा पत्रकारले न्यूनतम पारिश्रमिक पनि प्राप्त गर्न नसकेको

Read More