Wednesday, April 21, 2021
Home >

खोलाले बगाउँदा एउटै परिवारका पाँचको मृत्यु

बझाङ, बैशाख २४ । खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया

Read More