Wednesday, April 14, 2021
Home >

रुखले च्यापिएर दुई महिलाको मृत्यु

चितवन, बैशाख २४ । हावाहुरीका कारण जिल्लामा दुई महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १ की ४० वर्षीया सितौली श्रेष्ठ र ईच्छाकामना गाउँपालिका– ७ का ४१ वर्षीय कणबहादुर गुरुङ रहेका छन् । श्रेष्ठको घर नजिकैको सतन्चुली सामुदायीक

Read More