Sunday, April 18, 2021
Home >

क्यासिनोबाट भारतीय मुद्रा बरामद

धनगढी, बैशाख २४ । होटेल साथीले सञ्चालन गरेको क्यासिनोमा प्रहरीले आइतबार अपराह्न छापा मार्दा नेपालमा चलनचल्तीमा नरहेको दशलाख पाँच हजार भारतीय मुद्रा बरामद भएको छ । होटेलको क्यासिनोमा छापा मारेर नेपालमा चलनचल्तीमा नरहेका रु ५०० र रु दुईहजार दरका भारतीय मुद्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

Read More