Sunday, April 18, 2021
Home >

खरायो पालेर मासिक २० हजार कमाई

झापा, बैशाख २३ । उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम बनाउनु भएको छ । भण्डारीले अहिले व्यावसायिक खरायोपालन गरेर आम्दानी गरिरहनुभएको छ । दश वर्षसम्म वैदेशिक रोजगारीमा दुबईमा रहँदा खासै

Read More