Sunday, April 18, 2021
Home >

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चितवन, बैशाख २३ । भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गएराति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ वर्षीय भरत रामदाम र उनका

Read More