Sunday, April 18, 2021
Home >

ज्येष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण

दाङ, बैशाख २३ । यहाँका ३०० भन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–११ ले शनिबार आयोजना गरेको शिविरमा ३५० जनाको आँखा परीक्षण गरिएकामा अधिकांशमा मोतिविन्दुको समस्या देखिएको राप्ती आँखा अस्पताल रक्षाचौरका दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिनुभयो । सो शिविरमा मोतिविन्दु भएकामध्ये ७० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको

Read More