Wednesday, April 14, 2021
Home >

प्रदेश नं ७ को महासंघ अध्यक्षमा शाह

बैतडी, बैशाख २३ । नेपाल पत्रकार महासंघ प्रदेश नं ७ को ऐतिहासिक पहिलो प्रदेश निर्वाचनबाट अध्यक्षमा अर्जुन शाह निर्वाचित हुनुभएको छ । शाहले ३७९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी हरि जोशीले २६२ मत प्राप्त गर्नुभएको छ । शाहले ११७ मतान्तरले जोशीलाई पराजित गर्नुभयो । बैतडीमा ४५ मत

Read More