Wednesday, April 14, 2021
Home >

प्रेसर कुकर बम विस्फोट र आगलागी

नेपालगञ्ज, बैशाख २३ । बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले गएराति करीब साढे १२ बजेको समयमा प्रेसर कुकर बम विस्फोट भएको बताउनुभयो । बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ

Read More