Wednesday, April 14, 2021
Home >

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै सरसफाइ तीव्र

काठमाडौँ, बैशाख २३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सरसफाइलाई तीव्र बनाएको छ । कामपाका सूचना अधिकारी वसन्त आचार्यकाअनुसार अहिले सडक छेउको पेटीमा रङरोगन र सडक आसपासको धुलो सफा गर्ने काम भइरहेको छ । छिमेकी मुलुकका प्रधानमन्त्रीको स्वागतका लागि सडकदेखि पूर्वाधार टल्काउने ध्याउन्नमा महानगर लागेको छ । “कामपाले

Read More