Wednesday, April 14, 2021
Home >

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

काठमाडौँ, बैशाख २२ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक रहेको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला विभागको नयाँ कार्यसमितिलाई आज स्वागत गर्दै डा लोहनीले महिलाको नीति निर्माण तहमा प्रतिनिधित्व क्रमिक रुपमा बढ्दै गए पनि वित्तीय क्षेत्रमा

Read More