Sunday, April 18, 2021
Home >

फरार दोषी दुई वर्षपछि पक्राउ

भक्तपुर, बैशाख २२ । लागूऔषध मुद्दामा जिल्ला अदालत भक्तपुरको आदेश विपरीत फरार दोषी दुई वर्षपछि शुक्रबार पक्राउ परेका छन् । अदालतले २०७२ साल चैत ७ गते दोषी ठहर गर्दै ११ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला विपरीत फरारसूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय इन्द्र केसीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको टोलीले

Read More