Wednesday, April 14, 2021
Home >

सिरहामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि

लहान, बैशाख २२ । सिरहामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर २ दशमलब ५ मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो । गत वर्ष

Read More