Wednesday, April 21, 2021
Home >

एकताको तयारीमा साना बाम पार्टीहरु

काठमाडौं, बैशाख २२ । कम्युनिस्ट पार्टीहरु एकीकृत हुने तयारी थालेका छन् । त्यसका लागि आन्तरिक छलफल भइरहेको साना बाम पार्टीहरुले बताएका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीमाओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र अघि बढेको छ । मुख्यतः पार्टीको

Read More