Wednesday, April 21, 2021
Home >

बिद्यार्थी बोक्ने बसले यात्रु ओसारे

बनेपा , बैशाख २२ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा काभ्रेका हेलम्बु, केभ्रे मिनिबस र काभ्रे बस समितिले आफ्ना बस पेट्रोल पम्प, ग्यारेज, ड्रइभिङ सेन्टर, सार्वजनिक चौरमा थन्क्याएर सरकारलाई नै चुनौती दिन थाले । काभ्रे प्रशासनले पनि शुक्रबार बिहानै देखि कम्पनीका र निजी स्कुलका बसलाई सुरक्षासहित सडकमा ल्याएर यात्रुलाई सेवा दिन

Read More