Wednesday, April 14, 2021
Home >

देउवाले गरे तीन पदाधिकारी नियुक्त

स्रचारक काठमाडौँ, बैशाख २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उप सभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनित गरेका छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको बैठकमा बहुमतका आधारमा उप सभापतिमा निधि र महामन्त्रीमा खड्कालाई सभापति देउवाले मनोनित गरेका हुन । त्यस्तै सह महामन्त्रीमा डाक्टर प्रकाशशरण

Read More