Wednesday, April 14, 2021
Home >

विमानस्थलमा आवश्यक चिस्यान केन्द्र व्यवस्थापनमा जोड

काठमाडौँ, बैशाख २२ । खोपको गुणस्तरीयता कायम राख्न विमानस्थलमा आवश्यक परिमाणको चिस्यान केन्द्रको व्यवस्थापनमा जोड दिइएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाले शुक्रबारआयोजना गरेको खोप व्यवस्थापन र कोल्ड चेनबारे सरोकार भएकासँगको कार्यक्रममा खोपलाई सुरक्षित राख्दै गुणस्तरीयता कायम राख्न भण्डारसम्म लैजाने प्रक्रिया छोटोछरितो बनाइनुपर्ने पनि बताइएको छ। स्वास्थ्य सेवा विभागका

Read More