Wednesday, April 21, 2021
Home >

लोकतन्त्रमा जनता शक्तिशाली : प्रम ओली

चितवन, बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताउनु भएको छ । नयाँकिरण मावि भरतपुरको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले तानाशाही व्यवस्थामा मात्र शासक शक्तिशाली हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रधानमन्त्री शक्तिशाली भयो भनेर धेरैले हल्ला गरेको तपाईंहरुले सुन्दै आउनुभएको छ । त्यस मान्यतालाई

Read More