Wednesday, April 21, 2021
Home >

धौलागिरि बस व्यवसायी समितिका महासचिव पक्राउ

पर्वत, बैशाख २१ । धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव श्याम लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभयो । धौलागिरि अञ्चल यातयात बस व्यवसायी समितिअन्तर्गत चार सय गाडी सञ्चालित

Read More