Wednesday, April 21, 2021
Home >

यातायात व्यवसायीका महासचिव सिटौला पक्राउ

स्रचारक काठमाडौँ, बैशाख २१ । नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला पक्राउ परचेका छन । महासंघको शुक्रबार घर ग्यारेजमा सवारी थन्काउने कार्यक्रम थियो भने गृहमन्त्री रामबहादुर थापाले यातायात सेवा ठप्प पार्ने व्यवसायीहरुलाई पक्राउ गर्ने आदेश दिएका थिए । सिटौलालाई रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै पक्राउ गरिएको हो

Read More