Sunday, April 18, 2021
Home >

एकतामा ढिलाइ गर्नै हुन्न : अध्यक्ष दाहाल

काठमाडौँ, बैशाख २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताउनुभएको छ । ‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति’ ले आज यहाँ आयोजना गरेको ‘आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले नेकपा एमालेसँगको एकता केही दिनभित्रमा नै हुने बताउनुभयो

Read More