Wednesday, April 21, 2021
Home >

रामपुरमा अनौठो गुफा फेला

पाल्पा, बैशाख २१ । रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ । रामपुुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो गुफा फेला परेको हो । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । करीब १५० मिटर लम्बाइ रहेको गुफा फेला परेको

Read More