Wednesday, April 14, 2021
Home >

अत्यधिक मदिरा सेवनबाट एकको मृत्यु

पर्वत, बैशाख २१ । अत्यधिक मदिरा सेवनबाट यहाँका एक युवाको मृत्यु भएको छ । पर्वतमो मोदी गाउँपालिका–७ का ४२ वर्षीय पटकबहादुर क्षेत्रीको घरेलु रक्सीको सेवनबाट ज्यान गएको हो । अत्यधिक मदिरा सेवन गरेर बुधबार साँझ घरबाट निस्किएका क्षेत्रीको गाउँ नजिकै रहेको चिहानडाँडा सामुदायिक वनमा बिहीबार शव फेला परेको प्रहरीले जनाएको छ । उनको

Read More