Wednesday, April 14, 2021
Home >

पच्चीस हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ, बैशाख २१ । महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न स्थानबाट बरामद गरिएका २५ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले महानगरीय प्रहरीवृत्त बौद्ध, कपन, बसपार्क, कालिमाटी, स्वयम्भू, कोटेश्वरलगायत स्थानबाट बरामद गरेको ती परिमाणका मदिरा नष्ट गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी घरेलु मदिरा नियन्त्रण गर्न लागू गरिएको विशेष अभियानअन्तर्गत

Read More