Wednesday, April 14, 2021
Home >

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ, बैशाख २० । राष्ट्रिय प्रजातन्त्र पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै पटकपटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट सर्वसाधारण जनतालाई समस्या भएको उल्लेख गरिएको छ । यसैबीच राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले

Read More