Wednesday, April 14, 2021
Home >

अब श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री

काठमाडौँ, बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क

Read More